विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गरेका छन्।‘आबुधाबी डाइलग’मा सहभागी हुन यूएई प्रस्थान गर्नुअघि मन्त्री..