• आङ सुकीलाई थप ६ वर्ष जेल सजाय

    आङ सुकीलाई थप ६ वर्ष जेल सजाय

    काठमाडौं । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।..