• हजुरआमालाई हत्या गरेको अभियोगमा पक्राउ

    हजुरआमालाई हत्या गरेको अभियोगमा पक्राउ

    मकवानपुर । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार..